Posts

कद होचो तर,पत्रकारितामा अग्लो,खोज पत्रकारिताले निखारिएका भण्डारी

कद होचो तर,पत्रकारितामा अग्लो खोज पत्रकारिताले निखारिएका भण्डारी ‘जीवन क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्र फोकस गर्नुपर्छ ।’ यही दर्बिलो विश्वासलाई डग्मगाउन नदिई खोज पत्रकारितामा आफूलाई स्थापित गराउन सफल व्यक्ति हुन् – सुरेन्द्र भण्डारी । पत्रकारिता आफैंमा जटिल र कलात्मक पेशा हो । हतारको साहित्य अर्थात समयको कथा दुरुस्तै कहने शिल्प हो । अनि आफैंमा वैद्धिक व्यवसाय पनि । जीवनमा आएका अनेकौ अफ्ट्याराहरुलाई छिचोल्दै झण्डै दुई दशकदेखि पत्रकारिता लाई मुख्य पेशा बनाएका भण्डारी झापाको बाह्रदशीका स्थायी बासिन्दा हुन् । २०६३ सालबाट पत्रकारिता शुरु गरेका भण्डारी आज पर्यन्त निरन्तर यही पेशामा क्रियाशील छन् । भारतको बनारसबाट ‘गोर्खा भारत जीवन’ १९४३ सालमा मोतिराम भट्टले पहिलो पटक नेपाली पत्रिका प्रकाशन गरेको इतिहास छ । मोतिरामकै अगुवाइमा नेपालमा पहिलो पटक १९५५ सालमा ‘सुधा सागर’ नामक पत्रिका प्रकाशन भयो । त्यसको ५५ वर्षपछि अर्थात २०१० साल मंसीर १२ गते मात्रै झापामा पत्रकारिताको विजारोपण भएको पाइन्छ । जुन केटो मासिक पत्रिका थियो । जसको प्रकाशन श्यामकृष्ण उपाध्यायले गरेका थिए । यस ...
Image
व्यक्तिगत विवरण   नाम     :    सुरेन्द्र भण्डारी  ठेगाना  :  बाह्रदशीगाउँपालिका – ३,झापा हाल     :   कनकाई नगरपालिका ८ लक्ष्मीपूरा झापा, शिक्षा   :  वीएण्ड, कनकाई क्याकपस सुरुङ्गा,झापा सम्पर्क नम्वर : ९८५२६७९६२६/९८०२७७९६२६ इमेल     :  surendrab24@gmail.com जन्ममिति – २०४२–०८–२१ माता  :   स्व. तारादेवीभण्डारी पिता  :  पदमप्रसादभण्डारी श्रीमती  :  सवितागौतम(भण्डारी) छोरी  :   कृषाभण्डारी छोरा  : कृष भण्डारी अनुभव  : पूर्वाञ्चल दैनिक – सहसम्पदक - इमेज टेलिभिजन– झापा समाचारदाता - राष्ट्रिय समाचार समिति– जिल्ला समाचारदाता – सुरुङ्गा जिम्वेवारी  :  निर्वतमानकार्यसमिति सदस्य –  नेपालपत्रकार महासंघ कोशी अध्यक्ष – अनलाइनपत्रकार संघ,झापा महासचिव – सूचनाको हककालागि राष्ट्रियमहासंघ,कोशी प्रथम सचिव – इकोनोमिकमिडियाएशोसिएसन (इमान),कोशी सम्मानतथा पुरस्कार १) शिक्षापत्रकारिता लेखनवृत्ति –२०७०शिक्षामन्त्रालय । २) खोजपत्रकारित...